सर्वाधिक विजेतामध्येको एक जर्मनीलाई २-० गोलले पराजित गर्दै इङ्ल्यान्ड युरो कप २०२० को क्वाटरफाइनलन पुगेको छ। मंगलबार राती आफ्नै घरेलु मैदान वेम्बलीमा भएको खेलमा इङ्ल्यान्डका लागि रहिम स्टर्लिङ र हेरी केनले एक एक गोल गरे। स्टर्लिङले ७५ र कप्तान केनले ८० औँ मिनेटमा गोल गरेका थिए। इङ्ल्यान्डले कुनैपनि प्रतियोगिताको नकआउट चरणमा ५५ वर्षपछि जर्मनीलाई हराएको […]