अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार किरण खरेललाई

अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई दिइने भएको छ। पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)ले नेपाली गीत, संगीतका धरोहर अम्बर गुरुङको स्मृतिमा स्थापना गरेको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई प्रदान गर्ने बताएको ...