अतिरिक्त आम्दानी गर्ने तरिकाहरूमा रुचि राख्ने व्यक्तिका लागि खल्तीले बैंक लिंक रिफर गरी कमाउन सकिने अफर फिर्ता ल्याएको छ ।यस अभियानमा खल्ती केवाईसी प्रमाणित भएका जो कोहीले आफ्नो आफ्नो परिवार र साथीभाइलाई बैंक खाता लिंक गर्न रिफर गरी आम्दानी गर्न सकिने कम्पनीले जनाएको छ । प्रत्येक रिफरमा प्रयोगकर्ताले ५० रुपैयाँ कमाउने कम्पनीले जनाएको छ ।खल्तीमा […]