कारबाहीमा पर्ने भएपछि सहकर्मीलाई याैन दुर्व्यवहार गरेका एसएसपी पालले दिए राजीनामा

कैलाली । सहकर्मी महिला प्रहरीलाई कार्यालयभित्रै यौन दुर्व्यवहार गरेको आरोपमा कारबाही सिफारिस भएका नेपाल प्रहरीका एसएसपी योगबहादुर पालले कारबाहीमा परिने डरले राजीनामा दिएका छन्।  छानबिन समितिको प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको थाहा पाउने बित्तिकै कञ्चनपुरको महेन्द्रनगरस्थित नेपा...

सम्बन्धित सामग्री