मंगलसेन निषेधित क्षेत्र घोषणा, विनोद शाही मृत्यु प्रकरणले लियो उग्र रुप

विनोद शाही मृत्यु प्रकरणले उग्र रुप लिन थालेपछि प्रशासनले जिल्ला सदरमुकाम मंगलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ।