सहकारी छानबिन विशेष संसदीय समितिले रास्वपा सभापति रवि लामिछाने मुछिएको सहकारीका पदाधिकारी तथा गोरखा मिडियाका सञ्चालकसँग बयान लिएको छ । समितिले थुनामा रहेका पोखरास्थित सूर्यदर्शन सहकारीका सचिव तथा गोखरा मिडियाका सञ्चालक कुमार रम्तेल र सूर्यदर्शनका पूर्वसञ्चालक महेन्द्र गुरुङसँग बयान लिएको हो । यसै सहकारीबाट लामिछानेले रकम ल्याएको आरोप छ । समितिले सहकारीको...