स्रोत नखुलेको १६ लाख रुपैयाँसहित विराटनगरबाट एक जना पक्राउ

मोरङ – विराटनगरबाट स्रोत नखुलेको १६ लाख रुपैयाँभन्दा बढी रकमसहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णिजितका अनुसार विराटनगर महानगरपालिका–७ बाट ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई मंगलबार १६ लाख १० हजार नेपाली रुपैयाँसहित पक्राउ गरिएको हो। उनका अनुसार बरामद गरिएको रकम अवैध हुण्डी कारोबारको रहेको अनुमान […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।