‘उत्पादनमूलक क्षेत्रमा लगानीकेन्द्रित हुने नीति’

उत्पादनमुखी र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी विस्तार हुने गरी मौद्रिक नीति ल्याउन नेपाल उद्योग परिसंघले राष्ट्र बैंकलाई सुझाव दिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मंगलबार परिसंघले यस्तो सुझाव दिएको हो ।