आसन्न चुनावका लागि विप्लवको दौडधुप सुरु

आसन्न स्थानीय निर्वाचनमा भाग लिने वातावरणका लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र सिके राउत नेतृत्वको जसपाका नेताहरूले दौडधुप बढाएका छन् । नेकपाका महासचिव विप्लवसहितका नेताले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग तथा...

सम्बन्धित सामग्री

स्थायी सदनको औचित्य

विसं २०८० साल माघ ११ गते राष्ट्रिय सभाका एक तिहाइ सदस्यका लागि निर्वाचन हुँदै छ । मुलुकको स्थायी सदनका सदस्य पूर्ति गर्ने क्रममा हुन लागेको सो चुनावका लागि उम्मेदवार हुन इच्छा देखाएका व्यक्तिको दौडधुप चलेसँगै राष्ट्रिय सभाको उद्देश्य, औचित्य र त्यसमा निर्वाचित हुनुपर्ने व्यक्तिका बारेमा चर्चा–परिचर्चा हुन थालेका छन् । मान्छे र राजनीतिक दलका पक्ष र प्रतिपक्षमा चुलिँदै गएको बहसले राजनीतिक सरगर्मी बढाएको छ भने राष्ट्रिय सभाको मर्म, संविधानको आशय र जनचाहना कुनै पनि हालतमा मार्न नहुने पक्षमा आमअभिमत एकढिक्का हुँदै गएको छ । दलहरूले बनाउँदै गएको धारणाले आमअभिमतको कदर हुन्छ कि हुँदैन भन्नेमा संशय पैदा भएको छ ।

देश चिनाउने तस्बिर

आसन्न चुनावका लागि राजनीतिक दलका नेतादेखि कार्यकर्ताहरूको दौडधुप चलिरहेको छ । सत्ता र शक्तिकेन्द्रित गरेर शासनको बागडोर चलाउने दाबीसहित घोषणापत्र जारी भइरहेका छन् । यिनै माहोललाई नियाल्दै फोटो पत्रकार भरतबन्धु थापा भने आग्रह गर्छन्, ‘एकचोटि नेपाल घुमी माटो छोएर मुलुक बुझौं अनि मात्र बोलौं ।’ भौगोलिक अवस्थिति, संस्कृति र जनजीवनलाई तस्बिरमा उतार्दै मुलुकका सबैजसो जिल्ला छिचोलेका थापा घुमन्ते फोटोग्राफरका रूपमा चिनिन्छन् ।

आगामी चुनावका लागि केन्द्रसँग पहुँच बढाउँदै नेताहरु

‘केन्द्रले उम्मेदवार तय गर्दा विवादरहित बनाउनुपर्छ भन्नेमा सबैको जोड छ। त्यसका लागि प्रदेशका सभापतिसहितका पदाधिकारी राजधानीमा छन्,’ बरालले भने, ‘केन्द्रको पदाधिकारी बैठकमा सबै प्रदेशका सभापति पुगेर उम्मेदवार चयन गर्दा एकरुपता कायम गर्ने प्रयास भइरहेको छ। ...

स्थानीय चुनावको 'साइड इफेक्ट' : संघीय चुनावका लागि नयाँ गठबन्धन बनाउन दौडधुप

पाँच दलीय गठबन्धनका कारण स्थानीय चुनावमा विफल भएपछि गठबन्धनमा नरहेका दलहरु छटपटिएका छन् । उनीहरुले स्थानीय चुनावमा गठबन्धन नगरेकै कारण कमजोर भएको निष्कर्ष निकाल्दै संघ र प्रदेशसभा निर्वाचनमा नयाँ गठबन्धन बनाउने ‘मुड’ बनाएका छन् ।नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टीलगायतका दलहरु अर्को गठबन्धन बनाउने तयारीमा जुटेका छन् । स्थानीय चुनावपछि यी पार्टीले आन्तरिक समीक्षा गर्दै पाँच दलीय सत्ता गठबन्धनका कारण सोचेजस्तो मतपरिणाम ल्याउन नसकेको निष्कर्ष निकालेका

देशभर चुनावी रौनक : अस्वस्थ प्रतिस्पर्धा र गतिविधिले सुरक्षा चुनौती

काठमाण्डाै - वैशाख ३० गते हुने पालिका चुनावका लागि दल तथा उम्मेदवारको दौडधुप बढेको छ । मतदाता रिझाउन र मत आफ्नो पक्षमा पार्न शीर्ष नेता पनि देश दौडाहमा जुटेका छन् । सत्ता गठबन्धनका दलसहित प्रमुख प्रतिपक्ष एमालेले देशका मुख्य ठाउँमा चुनावी सभा गर्दै आएका छन् । कांग्रेसले हिजोदेखि देशव्यापी चुनावी अभियान सुरु गरेको छ । आज चितवनमा हुने सभालाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा हिजो नै पुग्नुभएको छ । कांग्रेसले भ्रातृ सङ्घ संस्थाका अधिवेशन पालिका चुनावपछि गर्न आग्रह गरेको छ । एमालेले यसअघि नै अभियान थालेको ...

अंकगणित हेरेर गठबन्धनको भविष्य निर्धारण हुन्छ

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै राजनीतिक दललाई चुनाव लागेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेताको दौडधुप सुरु भएको छ। केन्द्रीय नेता चुनावका लागि गाउँगाउँ पुगेका छन्। मंगलबारबाट सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेसले ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियान सुरु गरेको छ। स्थानीय चुनाव, चुनावी गठबन्धन र कांग्रेसको तयारी विषयमा कांग्रेस प्रवक्त […]

नारायणकाजीलाई साथमा लिएर प्रचण्डको चुनावी दौडाहा (तस्बिरहरु)

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावका लागि दौडधुप बढाएका छन् । एमसीसीको विवाद चुनावसम्मका लागि स्थगन गरेर केन्द्रीय समितिको बैठक सकिए लगत्तै प्रचण्ड चुनाव केन्द्रित प्रशिक्षणका लागि देश दौडाहामा छन् । बागमती र कर्णाली प्रदेशमा प्रशिक्षण सकाएका प्रचण्ड आइतबार प्रदेश १ को प्रशिक्षणका लागि विराटनगरमा छन् । एमसीसीमा असन्तुष्ट […]

वागी उम्मेदवारी फिर्ता गराउन वाम गठबन्धनमा दौडधुप

प्रकाश ढकाल/उज्यालो । काठमाडौं, कात्तिक ६ – प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि आइतबार उम्मेदवारी मनोनयन भएसँगै ठूला राजनीतिक दललाई वागी उम...

दलहरू चुनावी चटारोमा

दसैं सकिएलगत्तै राजनीतिक दलका नेता कार्यकर्तालाई चुनावी चटारो सुरु भएको छ । केन्द्र र प्रदेशको चुनावका लागि उम्मेदवार तोक्ने समय नजिएकाले दलका नेताको पनि दसैंलगत्तै दौडधुप सुरु भएको छ ।