५ असोज, विराटनगर । अप्राकृतिक मैथुन गराएको आरोपमा पक्राउ परेका बाल अधिकारकर्मी राजेन्द्र ढकाललाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष समेत रहेका ५० वर्षीय ढकाललाई अप्राकृतिक मैथुन मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । बुधबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई थुनामा […]