जोरबिजोर सही सुत्र होइन, सार्वजनिक सवारी व्यवस्थापन गर्न यस्ता छन् ट्राफिक इन्जिनियर अशिष गजुरेलका ५ टिप्स

काठमाडौं : चैत ११ गते गरिएको लकडाउनपछि लामो दुरीका सवारी साधन ठप्प छन्। साउन पहिलो हप्ता लकडाउन हटे पनि सार्वजनिक सवारी कसरी नियमन गर्ने? यही प्रश्न सरकारको टाउको दुखाइको बिषय बन्यो। बिना योजना नै सरकारले सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गर्‍यो। छोटो दुरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिएको सरकारले