काठमाडौं : राष्ट्रियसभाले विषयगत समिति गठन गरेको छ। राष्ट्रियसभाको बिहीबार बसेको बैठकले राष्ट्रियसभा नियमावली २०७५ को नियम १ सय ४९ बमोजिम मातहतका ४ समिति गठन गरेको हो। राष्ट्रियसभा नियमावली २०७५ को नियम १ सय ४९ मा राष्ट्रियसभाका प्रत्येक समितिमा अध्यक्षले राष्ट्रियसभाको अनुमति लिई बढीमा १५ जना सदस्यहरु मनोनयन गर्ने व्य...