बुटवलमा शपथ लिएपछि देउखुरी पुगेर मुख्यमन्त्री आचार्यले सम्हाले पदभार

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री चेतनारायण आचार्यले बुधबार बिहान बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएर दाङको देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखसँग शपथ लिएपछि उनी सिधै बुटवलमै रहेको पार्टीको प्रदेश कार्यालयमा रहेको पुष्पलालको शालिकमा माल्र्यापर्ण गरेर केही समय पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, उपाध्यक्ष […]