नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा दुईदिने बोट रेस हुन लागेको हो । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सो महोत्सवको सहयोगी संस्थाका रुपमा रहेका छन् ।
नियमित अन्तर्राष्ट्रिय उडानको टुंगो नलागेपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पोखरा क्षेत्रको पर्यटनको लागि अवसरको ढोका भने खुलादिएको छ। त्यसका दुइ उदाहरण हुन–ड्रागन बोट रेस फेस्टिबल र ड्रुक एयरको चार्टर उडान। अन्तर्राष्ट्रिय विमानस्थल नहुँदो हो त पोखराम...
पोखरा । पोखरामा आयोजित नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभलमा चीनको सिचुवान ड्रागन बोटले दोहोरो उपाधि जितेको छ । २०० र ५०० मिटर गरी दुवै इभेन्टमा सिचुवानको टिम प्रथम भएको हो । ५०० मिटर स्टे«ट ट्रयाक रेसमा सिचुवाले निर्धारित दुरी २ः२०ः९० मिनेटमा पूरा गरेको हो । २०० मिटरतर्फ उसले निर्धारित दुरी ००ः५३ः८१ मिनेटमा पूरा गरेको […]
The post नेपालको नारा ड्रागन बोट उपविजेता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
पोखरा । पोखराको फेवातालमा शुक्रबारदेखि ‘नेपाल-चीन’ फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ । पोखरामा शुक्रबारबाट सुरु हुन लागेको ड्रागन बोट रेस फेस्टिभल चीनबाहिर दक्षीण एसियामै पहिलो हुन लागेको हो । रेस फेस्टिभल शुक्रबार र शनिबार चल्नेछ । फ्रेन्डसिप ड्रागन बोट रेस फेवातालमा २०० र ५०० मिटरको दौड प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ४ नेपाली र […]
पोखरामा आयोजना हुने ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ का लागि आठवटा डुंगा चीनबाटै ल्याइएका छन्। पोखरा ल्याइएका ती डुंगाको बुधबार फेवातालमा परीक्षण संचालन पनि गरिएको थियो। आगामि असार ८ र ९ गते पोखरामा यो फेस्टिभल आयोजना हुँदैछ।...
पोखरामा आयोजना हुने ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ का लागि आठवटा डुंगा चीनबाटै ल्याइएका छन्। पोखरा ल्याइएका ती डुंगाको बुधबार फेवातालमा परीक्षण संचालन पनि गरिएको थियो। आगामि असार ८ र ९ गते पोखरामा यो फेस्टिभल आयोजना हुँदैछ।...
पोखराको फेवातालमा आजदेखि ड्रागन बोट रेस फेस्टिवल सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको आयोजनामा पहिलो पटक यो फेस्टिवल सुरु भएको हो ।