काठमाडौं, बैशाख २८। क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा शानदार जीत निकालेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ३-१ गोलले पराजित गरेको हो । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन स्ट्राइकर पिएरे एम्रिक औबमियांङले दुई गोल गरेका छन् भने मेम्फिस डिपेएले एक गोल गरे । खेलको ३० औं […]