अधिकारी र धिमाल निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पायो पूर्णता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति सदस्य पदका लागि बुधबार भएको निर्वाचनमा रूपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् ।  गत असार ६ गते सम्पन्न एन्फा निर्वाचनमा १३ खुला सदस्यका लागि भएको निर्वाचनमा चार जना प्रत्यसीको समान ३९ मत आएपछि दुई सदस्यको टुङ्गो लागेको थिएन । त्यतिबेला अधिकारी, धिमाल,...

सम्बन्धित सामग्री

विज्ञापन संघमा नयाँ नेतृत्व

नेपाल विज्ञापन संघको २४ औं साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको छ। सुदीप थापाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ।...

रेडक्रसमा ३३ सदस्यीय कार्यसमिति निर्वाचित

काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले प्रा सुदर्शन नेपालको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ। आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा सोसाइटीका पदाधिकारी निर्विरोध तथा २६ सदस्य पदमा चुनाव र मनोनीत दुवै प्रक्रिया अपनाइएको प्रमुख कार्यकारी अधिकृत उमेश ढकालले जानकारी दिए।सोसाइटीको उपाध्यक्षद्वयमा राधा नेपाली र सुरेन्द्रसिंह ऐर, महामन्त्री भूपतिलाल श्रेष्ठ, कोषाध्यक्ष वीरबहादुर बस्नेत, उपमहामन्त्री मनोजकुमार थापा र सहकोषाध्यक्ष डोलराज पाण्डे कार्यसमितिमा छन्।गत आर्थिक वर्षमा संस्थाको कर

बुद्धिमान तामाङको नेतृत्वमा तामाङ सोसाइटी अफ अमेरिकाको १० सदस्यीय कार्यसमिति

तामाङ सोसाइटी अफ अमेरिकाको ११ औं अधिवेशनले बुद्धि मान तामाङको नेतृत्वमा तामाङ सोसाइटी अफ अमेरिकाको १० सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । न्युयोर्कमा सम्पन्न अधिवेशनले २०२३ देखी २०२५ सम्मको कार्यकालको लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिमा बरिस्ठ उपाध्यक्ष चिना लामा, उपाध्यक्ष तुल बहादुर तामाङ, महिला उपाध्यक्ष आरती लामा, महासचिव शमसेर योन्जन सचिव […]

संस्थागत विद्यालय शिक्षक युनियनमा नयाँ नेतृत्व

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को छैटौँ महाधिवेशनले होमकुमार थापाको नेतृत्वमा ४९ सदस्यीय कार्यसमिति चयन गरेको छ।...

जुगलको नेतृत्वमा प्रेस सेन्टरको एक सय ९१ सदस्यीय कार्यसमिति चयन

नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशनले विष्णु सापकोटा ‘जुगल’को नेतृत्वमा एक सय ९१ सदस्यीय कार्यसमिति सदस्य चयन गरेको छ । चितवनको भरतपुरमा शनिबारबाट जारी  महाधिवेशनले सापकोटाको नेतृत्वमा कार्यसमिति...

निशा सुनारको अध्यक्षतामा नेपाली अमेरिकन कलाकार संघको नयाँ कार्यसमिति निर्विरोध

निशा सुनारको अध्यक्षतामा नेपाली अमेरिकन कलाकार संघको १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

सिद्धिपुर हाइट टोल विकास संस्थामा ९ सदस्यीय कार्यसमिति चयन

न्युज अफ नेपाल, ललितपुर । सिद्धिपुर हाइट टोल विकास संस्था (थसिक्वाः फल्चा) को पहिलो साधारण सभाले कृष्णकुमार महर्जनको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न संस्थाको सभाले आगामी दुई वर्षका लागि सो कार्यसमिति चयन गरिएको हो ।संस्थाको उपाध्यक्षमा चिरीकाजी महर्जन,सचिवमा दिलिप राई, सह सचिवमा भरत श्रेष्ठ र कोषाध्यक्षमा रस्मिला कक्षपति श्रेष्ठ रहनुभएको […]