काठमाडाैं । लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मालाई हिरासतमुक्त गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। अदालतले बालबालिकासम्बन्धी कसुरमा पक्राउ परेकी उनलाई थुनामा राखिरहनु नपर्ने भन्दै हिरासतबाहिरै राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको हो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले उक्त आदेश जारी गरेको हो। यसअघि नै यो विषयमा मुद्दा चलाउन नपर्ने निर्णय […]