गहुँको मूल्य घट्दा किसानहरू मारमा, समर्थन मूल्य तोक्न माग

कैलालीमा यस वर्ष गहुँको मूल्य घटेपछि किसानहरू आर्थिक रूपमा प्रभावित भएका छन्। गत वर्ष प्रतिक्विन्टल रु ४,००० मा बिक्री भएको गहुँ हाल करिब रु ३,८०० मा झरेको छ। उत्पादन लागत बढ्दै गइरहेका बेला मूल्य घट्दा किसानको आम्दानीमा प्रत्यक्ष असर परेको छ। स्थानीय किसान रुपलाल चौधरीका अनुसार मल र बीउ समयमै नपाउने समस्या यथावत् रहँदा उत्पादन […]