प्रादेशिक अस्पताल जलेश्वरमा ‘डायलाइसिस सेवा’ सुरु

महोत्तरी सदरमुकाम जलेश्वरस्थित अवस्थित प्रादेशिक अस्पतालमा ‘डायलाइसिस’ सेवा सुरुआत भएको छ ।