गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाले हेलो सरकारबाट प्राप्त हुने गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न मातहतका निकायलाई पत्राचार गरेको छ ।  बुधबार स्वास्थ्य सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले मातहतका ४६ निकायलाई हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोकेर पठाउन परिपत्र गरेको हो ।  मन्त्रालयले सरकारको एक सय कार्यसूचीहरूमध्ये २५ नम्बरमा रहेको हेलो सरकारलाई स्तरोन्नति […]