१२ बुँदेमा अटाएन लिपुलेकको विषय

दार्चुला : भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीबीच भएको १२ बुँदे संयुक्त वक्तव्यमा दार्चुलाको विवादित क्षेत्र लिपुलेक अटाउन सकेन। वर्षौंदेखि विवादित क्षेत्रका रूपमा रहेको लिपुलेक मात्रै नभएर सीमा विवादका बारेमा यो संयुक्त वक्तव्य मौन देखिन्छ। वक्तव्यमा जलमार्ग संचालन गर्ने, रेल मार्ग संचाल गर्ने, कृषिमा सहक...