ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल १५औं वर्षमा प्रवेश गरेको छ । २०६२ फागुन ३ गतेदेखि अल्का अस्पताल सञ्चालनमा आएको हो ।‘बिरामीहरुको उपचार राख्न हामी ख्याल गर्छौ’ भन्ने स्लोगनसहित कुमार थापाले अल्का अस्पताल सञ्चालन गरेका हुन् । स्वास्थ्य मन्त्रालयले १४ वर्षअघि अल्का अस्पताललाई संचालनकालागि अनुमति दिएको थियो । अल्का अस्पतालमा सय शैया छ ।“मलाई हिजो जस्तो […]