न्युयोर्कमा नेपालीबाट संचालित मनी ट्रान्सफर लुटपाट गर्ने व्यक्ति अझै फरार, अनुसन्धान जारी

न्युयोर्कमा नेपालीबाट संचालित मनी ट्रान्सफरमा हजारौं डलर लुटपाट गर्ने व्यक्ति अझै फरार रहेको न्युयोर्क प्रहरीले जानकारी दिएको छ । डिटेक्टिभ एनेट शेल्टनले खसोखासलाई दिएको जानकारी अनुशार अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । शेल्टनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । पब्लिक इन्फर्मेशन डेपुटी कमिश्नर डिटेक्टिभ एनेट शेल्टनले भनेका छन् – ‘डिसेम्बर २७ सोमबार दिउसो २ […]