राष्ट्रिय क्रिकेट टिमका सदस्य प्रतिशलाई गृहजिल्ला प्युठानमा नगदसहित सम्मान

काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका खेलाडी प्रतिश जिसीलाई झिम्रुक गाउँपालिकाले सम्मान गरेको छ। प्युठानको झिम्रुक गाउँपालिका-३ मा जन्मिएका जिसीलाई गाउँपालिकाले नगद एक लाख रुपौयाँले सम्मान गरेको हो। १८ वर्षीय जिसीले गत २७ फेब्रुअरी मा पिएनजीविरुद्धको खेलबाट नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका हुन्। जिसीले घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टिममा स्थान बनाएका थिए। […]

सम्बन्धित सामग्री

१६ महिनापछि महिला क्रिकेटरलाई नगदसहित सम्मान

सार्वजनिक रुपमा घोषणा गरिएको नगद पुरस्कार झण्डै १६ महिनापछि गण्डकी प्रदेशको यु–१९ महिला क्रिकेटरलाई प्रदान गरिएको छ। गतवर्ष यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश च्याम्पियन बनेको थियो। सुदूरपश्चिम मुख्यमन्त्री कप यु–१९ राष्ट्रिय महिला ...

१६ महिनापछि महिला क्रिकेटरलाई नगदसहित सम्मान

सार्वजनिक रुपमा घोषणा गरिएको नगद पुरस्कार झण्डै १६ महिनापछि गण्डकी प्रदेशको यु–१९ महिला क्रिकेटरलाई प्रदान गरिएको छ। गतवर्ष यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश च्याम्पियन बनेको थियो। सुदूरपश्चिम मुख्यमन्त्री कप यु–१९ राष्ट्रिय महिला ...

क्रिकेट खेलाडीलाई राष्ट्रिय वाणिज्य बैंकको नगदसहित सम्मान

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा टिम अफिसियलहरुलाई सम्मान गरेको छ । उनीहरूको योगदानलाई सम्मान गर्दै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि एक समारोहकाबीच उनीहरूलाई सम्मान गरिएको हो । हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ र […]

फिनिक्स कलेजद्वारा क्रिकेटका पाँच खेलाडी सम्मानित

फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट टोलीका पाँच खेलाडीलाई नगदसहित सम्मान गरेको छ । क्रिकेट खेलमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै कलेजले ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई जनही रु ५० हजार नगदसहित बिहीबार सम्मान गरेको हो । क्रिकेट टोलीका पाँच जना खेलाडीलाई कलेजका कार्याकारी निर्देशक लक्ष्मण पोखरेल, प्राडा फत्तबहादुर केसीले …

राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई तिलोत्तम नपाको नगदसहित सम्मान

रूपन्देही । रूपन्देहीको तिलोत्तम नगरपालिकाले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । आईसीसी विश्वकप लिग-२ मा उत्कृष्ट खेल प्रदर्शन गरेका ओपनर ब्याटम्यान कुशल भुर्तेल, राष्ट्रिय टोलीमा सहभागी मौसम ढकाल तथा यू-१९ क्रिकेटका क्याप्टेन देव खनाललाई जनही ५० हजार नगदसहित सम्मान गरिएको हो । दुई राष्ट्रिय खेलाडी सम्मिलित सिनियर टोलीले विश्व कप […]

विराटनगर महानगरले राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने

काठमाडौँ – विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । नेपाललाई विश्वकप छनोटमा पु¥याउन महत्त्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय राजवंशी र कँडेललाई महानगरले जनही नगद रु एक लाख एक हजारसहित सम्मान गर्ने भएको हो । राजवंशी र कँडेलले क्रिकेटलाई उचाइमा पु¥याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका […]

क्रिकेटर कुशल मल्ललाई बुटवलमा नगदसहित सम्मान

काठमाडौं । बुटवलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर कुशल मल्ललाई नगदसहित सम्मान गरिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईलाई पराजित गर्दै नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पुर्याउन योगदान गरेको भन्दै मल्ललाई न्यू होराइजन माविले सम्मान गरेको हो । मल्ललाई विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारी, राजीव श्रेष्ठ, विद्यालयका क्रिकेट प्रशिक्षक शक्ति गौचनले नगद २१ […]

क्रिकेटर कुशल भुर्तेललाई तिलोत्तमाले ५० हजार नगदसहित सम्मान गर्ने

रुपन्देहीको तिलौत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेललाई ५० हजार नगद सहित सम्मान गर्ने भएको छ।...

राष्ट्रिय क्रिकेट टिमका खेलाडी मल्ल सम्मानित

बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई नगदसहित सम्मान गरेको छ ।

प्रधानमन्त्रीद्वारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

आइसिसि विश्व कप क्रिकेट २०१९ को छनोट खेल्न छानिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधामन्त्री केपी शर्मा ओलीले नगदसहित सम्मान गरेका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट तीन लाखको चेक र मदन भण्डारी फाउन्डेसनको तर्फबाट १ लाख रकम हस्तान्तरण गरेका थिए।