स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै

वालिङ : स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ। उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार चार सय १८ मतले अगाडि छन्। केहीबेर अघिसम्मको मत गणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले एघार हजार नौ सय २० मत प्राप्त गर्दा…

सम्बन्धित सामग्री

स्याङ्जा र बाजुरामा कांग्रेसको अग्रता कायमै

काठमाडौं  ।  गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना जारी रहेको स्याङ्जा–२ र बाजुरामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । स्याङ्जा–२ मा कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्यालबीच प्रतिष्पर्धा छ । जारी मतगणनामा ५ हजार २ सय १७ मत गणना गर्न बाँकी हुँदा गुरुङले ५ हजार ९ सय […]

स्याङ्जा २ बाट कांग्रेसका धनराज गुरुङ निर्वाचित, बाजुरामा पाण्डेको अग्रता कायमै

काठमाडौंः स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन्। नेकपा (एमाले) की सचिव समेत रहेकी पद्माकुमारी अर्याललाई पराजित गर्दै गुरुङ निर्वाचित भएका हुन्।  मंसिर ४ गते सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै गणनामा ढिलाइ भएको थियो। पुनः मतदानका लागि एमालेले गरेको माग अस्वीकार गर्दै निर्वाचन…

स्याङ्जा र बाजुरामा कांग्रेसको अग्रता कायमै

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना जारी रहेका स्याङ्जा–२ र बाजुरामा कांग्रेसले अग्रता कायम राखेका छन् । स्याङ्जा–२ मा नेपाली कांग्रेसका धनराज गुरुङ र एमाले सचिव पद्यमा अर्यालबीच प्रतिष्पर्धा छ । जारी मतगणनामा ५ हजार २१७ मत गणना गर्न बाँकी हुँदा गुरुङले ५ हजार ९७५ को मतान्तरको अग्रता लिनुभएको निर्वाचन अधिकृतको […]

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङ २ हजार २१३ मतले अगाडि

स्याङ्जा । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार उहाँ २ हजार २१३ मतले अगाडि रहनु भएको हो । गुरुङले २२ हजार ४८० मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले २० हजार २६७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज […]

धनराज गुरुङ पद्मा अर्यालभन्दा २३२४ मतले अगाडि

काठमाडौं – स्याङ्जा २ मा जारी मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायमै छ । सत्ता गठबन्धनका उम्मेदवार गुरुङले १२ हजार नौ सय ५१ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले १० हजार छ सय २७ मतसहित पछ्याइरहेकी छन् । उनीहरुबीच दुई हजार तीन सय २४ मतान्तर […]

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ २०४४ मतले अगाडि

काठमाडौं । स्याङ्जा २ मा गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । आजबाट सुरु भएको मतगणनामा हालसम्म १७ हजार ११५ मत गनिसकिएको छ । जसमा गुरुङले सात हजार ९०७ मत ल्याएका छन् भने नेकपा एमालकी उम्मेदवार पद्मा अर्यालले पाँच हजार ८६३ मत हासिल गरेकी छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज […]

स्याङ्जा–२ मा धनराज गुरुङ १६९५ मतले अघि, पछ्याउँदै पद्मा अर्याल

पोखरा – स्याङ्जा क्षेत्र नम्बर २ मा नेपालीका कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता कायमै राखेका छन्। उनले नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याललाई १ हजार ६९५ मतले पछि पारेका छन्। गुरुङले ६ हजार ६९८ मत ल्याउँदा अर्यालको ५ हजार ३ मत छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले २ हजार ४ मत पाएका छन्।

स्याङ्जा–२ मा धनराज गुरुङ १३ सय मतले अगाडि

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता कायमै राखेका छन्।