सहकारी ठगीमा दोषी जोसुकै भए पनि कारबाही हुनुपर्छ भन्नेमा कांग्रेस प्रतिबद्ध छ – नेता विश्वकर्मा

सहकारी ठगीमा दोषी ठहरिएका जोसुकै भए पनि कारबाही हुनुपर्छ भन्नेमा नेपाली कांग्रेस प्रतिबद्ध रहेको उनले बताए ।

सम्बन्धित सामग्री

दोषी ठहरिएकालाई कानुनी कारबाही हुन्छ : प्रम

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कानुनले ठुलासाना भनेर कसैलाई नचिन्ने बताउनुभएको छ। गोरखाको सिरानचोकमा स्थानीय जनप्रतिनिधि तथा सिरान चोकवासीसँग शनिबार भेटघाट गर्दै उहाँले कानुनले दोषी ठह¥याएका सबैलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो। “गरिब र निमुखालाई मात्र कानुन लाग्छ। ठुला नेता, मन्त्री, सचिव या ठुला पदाधिकारीलाई कानुन लाग्दैन भन्ने जस्तो बुझाइलाई बदल्ने जमर्को अहिलेको सरकारले गरेको छ,” उहाँले भन्नुभयो, “यदि कोही दोषी छ भने त्यो मन्त्री भए पनि, नेता भए पनि, कर्मचारी भए पनि कसैले छुट पाउन सक्दैन।”