सिरहाको लक्ष्मीपुरमा आगलागी, ८ घर जले

सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका– २ पर्सा टोलमा आगलागी हुँदा करीब ५० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ । स्थानीय रवीन्द्र साहको घरबाट गएराति अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा सचिन्द्र, वीरेन्द्र, आनन्द , लाले , धीरेन्द्र , लछुराम  र रामलोचन साह लगायतको आठ घर जलेर खरानी भएको प्रहरीले जनाएको छ । आगलागीमा परी आन्नपात, गरगहना, लत्ताकपडा, नगद, राईस मिललगायतका सम्पूर्ण सरसमान जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको लक्ष्मीपुर गाउँपालिका– २ का वडाध्यक्ष धर्मेन्द्र रा

सम्बन्धित सामग्री

सिरहामा खानेपानी कार्यालयका सुरक्षा गार्डको हत्या

सिरहा - सिरहाको मिर्चैया नगरपालिका ७ स्थित मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्ड मृत अवस्थामा फेला परका छन् ।  मिर्चैया नगरपालिका ८ घर भई खानेपानीमा सुरक्षा गार्डको काम गर्ने करिब ४५ वर्षीय किशोरी राय कुर्मीलाई धारिलो हतियार प्रहार गरी शरीरको विभिन्न भागमा काटिएको अवस्थामा आज कार्...

सिरहामा खानेपानी कार्यालयका सुरक्षा गार्डको हत्या

सिरहा - सिरहाको मिर्चैया नगरपालिका ७ स्थित मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्ड मृत अवस्थामा फेला परका छन् ।  मिर्चैया नगरपालिका ८ घर भई खानेपानीमा सुरक्षा गार्डको काम गर्ने करिब ४५ वर्षीय किशोरी राय कुर्मीलाई धारिलो हतियार प्रहार गरी शरीरको विभिन्न भागमा काटिएको अवस्थामा आज कार्...

खानेपानी कार्यालयका सुरक्षा गार्डको हत्या

जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिका-७ स्थित साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्डको हत्या भएको छ । मिर्चैया नगरपालिका-८ घर भई सुरक्षा गार्डको रूपमा कार्यरत अन्दाजी ५० वर्षीय किशोरी राय कुर्मीको हत्या भएको हो । धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा कार्यालय परिसरमै आज बिहान उनको शव फेला परेको छ । राति हत्या […]

पूर्व राज्यमन्त्री मेहताको निधन

जनकपुरधाम । पहिलो संविधानसभा सदस्य तथा पूर्व वन तथा भू-संरक्षण राज्यमन्त्री लक्ष्मण मेहताको निधन भएको छ । सिरहाको लहान नगरपालिकाका ८ घर भएका मेहताको ७६ वर्षको उमेरमा आज निधन भएको हो । ०६४ मा तत्कालिन मधेसी जनअधिकार फोरमको तर्फबाट मेहता सिरहा क्षेत्र नम्वर १ बाट निर्वाचित भएका थिए । फोरम विभाजित भएर गठित तत्कालिन मधेशी […]

लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं र सिरहाबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका–१७ इन्द्रायणी मन्दिर पुलबाट करिब ८ सय २० ग्राम चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ कालिमाटी बस्ने दोलखा सैलुङ गाउँपालिका–८ घर भएका १८ वर्षीय किशोर रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सिरहाको धनगढीमाई नग

चरेशसहित किशोर काठमाडौँबाट पक्राउ

एक जना १८ वर्षीय किशोर लागू औषध चरेशसँगै पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१७ ईन्द्रायणी मन्दिर पुलबाट करिब ८ सय २० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित ती युवा पक्राउ परेका हुन् ।काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने दोलखा शैलुङ गाउँपालिका-८ घर भएका ती किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ थियो । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।उता सिरहाको धनगढीमाई नगरपालिका-६ मोथियाही बस्ने २६ वर्षीया शुसिला कुमारी यादवलाई करिब ३ कि

एयरपोर्टमा सुनका कुरुवालाई गेष्ट हाउस सञ्चालकको साथ, आधा केजी सुन बरामद

काठमाडौँ– वैदेशिक रोजगारीबाट फर्किएकालाई गिरोहले बोकाएर पठाउने सुनका गरगहनाहरु लिन त्रिभुवन विमानस्थलमा बसेका व्यक्ति पक्राउ परेका छन्। विमानस्थल प्रहरीले करिब आधा केजी सुनसहित सिरहाको धनगढी–८ घर भएका २४ वर्षीय रिसब महतो पक्राउ परेका हुन्। प्रहरीका अनुसार महतोको साथबाट चार सय ७४ ग्राम सुन भेटिएको छ। उनको साथबाट सुनका ८ वटा बाला र २ वटा औँठी […]

भरियामार्फत नेपाल भित्र्याइएको ३७ लाखको सुनसहित २ पक्राउ

विमानस्थल प्रहरीले भरियामार्फत नेपाल ल्याइएको करिब आधा किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान ८ बजे विमानस्थलको आगमन कक्षबाहिर शंकास्पद अवस्थामा भेटिएका रिसब महतोलाई रेकी गर्दा प्रहरीले झण्डै आधा किलो सुन बरामद गर्न सफल भएको हो । प्रहरीका अनुसार बिहीबार बिहान ८ बजेर १० मिनेटमा सिरहाको धनगढीमाई ८ घर भएका रिसब महतो विमानस्थलको आगमनतर्फको पार्किङ एरियामा बसिरहेका थिए । निजको गतिविधि अस्वभाविक देखेपछि निगरानी बढाएको प्रहरीले साउदी अरबबाट आएका यात्रुलाई भरिया बनाई सुन ल्याएको खुल