भाजपालाई परास्त गर्न भारतीय विपक्षीले खडा गरे २६ दल सम्मिलित ‘इन्डिया’ गठबन्धन

गत सोमबार र मंगलबार बैङ्लोरमा विपक्षी दलहरूको बृहत् बैठक बस्यो । त्यसबेला सन् २०२४ को लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीलाई पराजित गरेरै छाड्ने लक्ष्य लिइयो तर सिट बाँडफाँट भने भएन ।

सम्बन्धित सामग्री