बुढीनन्दा नगरपालिका कार्यालयमा चार दिनदेखि तालाबन्दी

बाजुरा : बुढीनन्दा नगरपालिकाको कार्यालयमा चार दिनदेखि तालाबन्दी गरिएको छ। नगर कार्यपालिकाले फोहोर सङ्कलन केन्द्र राख्नेबारे गरेको विवादित निर्णय खारेज गर्न मागसहित स्थानीयवासीले कार्यालयमा जेठ २२ गतेदेखि तालाबन्दी गरेका हुन्।  वडा नम्बर ५ र ७ का स्थानीयवासीले नागरिकको स्वास्थ्यबारे ख्यालै नगरी मनोमानी रुपमा डम्पिङ साइड...

सम्बन्धित सामग्री

हवाई टिकट पारदर्शी बनाउन माग, बिमानस्थलमा यात्रु अलपत्र

दयाराम पण्डित,बाजुरा  ।  बाजुराको कोल्टीबाट उडान हुने हवाई सेवालाई प्रभावकारी वनाउन बुधवार दिउसो  बुढीनन्दा नगरपालिकाको अग्रसरतामा सर्वपक्षीय बैठक बसेको छ । बुढीनन्दा नगरपालिका कानगर प्रमुख पदम कुमार गिरीको अध्यक्षतामा बसेको बैठकले हवाई यात्रालाई प्रभावकारी र टिकट वितरणलाई प्रभावकारी, पारदर्शि बनाउन विभिन्न कार्य गर्ने निर्णय गरेको छ । सर्वपक्षीय बैठकले विमान कम्पनीहरुले आफ्नो कार्यालयमा अनिवार्य रुपमा […]