काठमाडौंः झापामा साउन १६ गते रातिबाट निषेधाज्ञा लगाए पनि अझै कोरोना संक्रमण कन्ट्रोलमा आउन सकेको छैन।
दैनिक औसत २ सय भन्दा बढी कोरोना संक्रमित थपिइरहेका छन्। शुक्रवार १ सय ७३ जनामा संक्रमण देखिएको हो। त्यस्तै दुई जनाको मृत्यु समेत भएको छ। झापामा संक्रमिय संक्रमितको सङख्या दैनिक ३ हजार माथि नै रहेको…