थासाङ गाउँसभा विवाद : उपाध्यक्षले गरे बहिष्कार, प्रवक्ता भन्छन्- नआउने अनि समावेश गरिएन भन्न मिल्छ ?

पोखरा । मुस्ताङको थासाङ गाउँपालिकाको ११ औं गाउँसभा चैत १८ गते बिहान ८ बजेलाई तोकिएको थियो । तर, तोकिएको लामो समयसम्म पनि केही जनप्रतिनिधि उपस्थित भएनन् । पुनः गाउँसभा दिउँसो ४ बजेका लागि सारियो । ४ बजेसम्म पनि जनप्रतिनिधि उपस्थित नभएपछि गाउँ सभा चल्न सकेन र स्थगित हुन पुग्यो । गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनसहित ४ […]