दाङ : लकडाउनका कारण १ महिनासम्म रोकिएका विकास निर्माणका काम दाङमा अब भने सुरु भएका छन्। जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले राष्ट्रिय गौरव आयोजना र अन्य विकासे योजनाको निर्माण काम सुरु गर्ने सहमति जुटाएको हो।
सडक, सिँचाइलगायत अत्यावश्यक विकास निर्माण काम सुरु गर्ने सर्वदलीय निर्णय भएको प्रमुख जिल्ला...