विश्वकप अघि ७ टि२० आई सिरिज खेल्न इंग्ल्यान्ड पाकिस्तान जाने

एजेन्सी – टि२० विश्वकप अघि ७ टि२० आई खेलको सिरिजको लागि इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तान भ्रमण गर्ने भएको छ । सेप्टेम्बर चौथो सातादेखि सुरु हुने इंग्ल्यान्ड र पाकिस्तानबीचको ७ टि२० आई खेलको सिरिजबाट टि२० विश्वकपको टोली निर्धारण गर्ने छन् । पाकिस्तान क्रिकेट बोर्डले ७ टि२० आई सिरिज खेलको तालिका मंगलबार सार्वजनिक गरेको छ । २० […]