१५ वैशाख, काठमाडौं । बढ्दो शोधनान्तर घाटासहितका बाह्य क्षेत्रमा संकटका बीचमा पनि चालु आर्थिक वर्ष २०७८/७९ मा आर्थिक वृद्धि बढ्ने अनुमान सार्वजनिक भएको छ । आयात उच्च दरमा बढिरहँदा वैदेशिक मुद्राको सञ्चितिमा परेको दबाबले आर्थिक वृद्धि बिथोल्ने अनुमानहरुका बीच केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षमा ५.८४ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो । यो वृद्धिदर […]