काठमाडौँ – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनले नेपाल सरकारले प्रदान गरेका पदहरु फिर्ता गर्ने घोषणा गरेका छन् । मंगलबार गृह मन्त्रालयले पुनलाई बोलाएर मेडल बेच्न नपाइनेबारे सजग गराएपछि पुनले सरकारलाई नै फिर्ता दिने बताएका हुन् । पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गृह मन्त्रालयले कति छिटो थाहा पाएर मलाइ सिंह दरबारमा बोलाई हाल्यो र कानुन […]