जापानको उत्तरी प्रान्त होक्काइडोमा अवस्थित साप्पोरो सहरको प्रसिद्ध हिउँ महोत्सव शनिबारदेखि सुरु भएको छ, जसलाई हेर्नको लागि ठूलो भीड लागेको छ । हिउँ महोत्सवमा १० मिटरभन्दा अग्लो हिउँका ५ वटा विशाल मूर्ति बनाइएको छ । मुर्तीहरुले व्यावसायिक बेसबल टोली, होक्काइडो निप्पोन-ह्याम फाइटरहरू र टोली प्रबन्धक शिन्जो सुयोशीको नयाँ स्टेडियमको चित्रण गरेको छ । त्यस्तै एउटा …