दलहरु आन्तरिक छलफलमा, समानुपातिक बन्दसूची सच्याउने आज अन्तिम दिन

राजनीतिक दलहरु यतिबेला आन्तरिक छलफलमा रहेका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटी सच्याउन दलहरुलाई दिएको समय आज सकिँदै गर्दा दलहरु आन्तरिक छलफलमा जुटेका हुन् ।