काठमाडौँ– सन् २०२६ को फिफा विश्वकप र एसियन कपका लागि छनोटको नयाँ ढाँचा सार्वजनिक भएको छ । उक्त ढाँचाअनुसार विश्वकपका लागि नेपालले एसियाली छनोटमा पहिलो चरणबाट खेल्नुपर्ने भएको छ । एएफसीको कार्यकारी समितिले नयाँ ढाँचालाई अनुमोदन गरेपछि एएफसीले ढाँचा सार्वजनिक गरेको हो । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने २०२६ को विश्वकपमा ४८ […]