यी ५ तरिका, जसले सजिलै बढाउँछ तपाईंको इम्यूनिटी पावर

शरीरलाई स्वस्थ्त तथा स्फुर्त राख्न इम्यूनिटी पावर बलियो हुनुपर्छ । इम्यूनिटी बढाउनका लागि डाइट तथा जीवनशैली दुवै सही हुनु अत्यावश्यक हुन्छ । यहाँ इम्यूनिटी बूस्ट गर्ने ८ तरिकाबारे चर्चा गरिएको छ ।  १. निन्द्रा पूरा लिनुहोस् निन्द्रा र इम्यूनिटीबीच निकै गहिरो सम्बन्ध हुन्छ । पर्याप्त निन्द्रा नलिने मानिस धेरै बिरामी भइरहने सम्भावना हुन्छ । अध्ययनका अनुसार, मानिस ६ घन्टाभन्दा कम निन्द्रा लिन्छ भने उसलाई चिसो, रुघाखोकी लाग्ने सम्भावना बढी हुन्छ । त्यसकारण स्वस्थ रहनका लागि कम्तिमा पनि ८ घन्टा पर्याप्त निन्द्रा लिनुपर्छ । पर्याप्त निन्द्रा ...