सर्वोच्चका ११ न्यायाधीशमाथि उठेको ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ को प्रश्न : छिनोफानो संवैधानिक इजलासमै, कसको स्वार्थ कहाँ बाझियो?

काठमाडौं : सर्वोच्च अदालतका ११ न्यायाधीशमाथि ‘कन्फिलिक्ट अफ इन्ट्रेस्ट’को प्रश्न उठाउँदै परेको निवेदनको छिनोफानो संवैधानिक इजलासमै हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले उक्त निवेदन आइतवार गठन भएर बस्ने इजलासमै ल्याउन आदेश दिएका छन्। निवेदक अधिवक्ता राजाराम घिमिरेले स्वार्थ बाझिएका न्यायाधीशहरु बाहेकको संवैधानिक इजलास गठनको माग गर्दै शुक्रवार सर्वोच्च अदालत…