तेह्रथुमका कृषकले अलैँचीको मूल्य पाएनन्

तेह्रथुम । तेह्रथुमका कृषकलाई यतिबेला अलैँची भित्र्याउन भ्याइनभ्याइ छ । निरन्तर मुल्यमा गिरावट आएकाले कृषकले सोचे जस्तो आम्दानी भने लिन सकेका छैनन् । केही वर्षअघि राम्रो मुल्य पाउन थालेपछि खेतीयोग्य जमिन मासेरअलैँची खेती गर्दै आएका कृषक व्यापारीकै मुल्यमा बिक्री गर्न बाध्य भएका छन् । सरकारले अलैँचीको निश्चित बजार र मुल्य निर्धारण गर्न नसक्दा मारमा पर्दै […]