म्याग्दीको बेनी नगरपालिकासहित रघुगङ्गा, मालिका, मङ्गला, अन्नपूर्ण र धौलागिरि गाउँपालिकाका धान उत्पादन हुने फाँटमा गवारो र खैरे फड्के किराको प्रकोपका कारण धानको बाला नष्ट हुने तथा बोट हरियोमै सुक्दै जाने समस्या देखिएको छ।...
पेरिस, २६ असोज । प्राकृतिक तथा मानव निर्मित प्रकोपका कारण ३० वर्षमा बाली तथा पशुधनमा ३८ खर्ब अमेरिकी डलर बराबरको नोक्सान भएको सयुंक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले शुक्रबार जनाएको छ । बाढी, खडेरी, किराको प्रकोप, आँधी, रोग तथा युद्धका कारण सन् १९९१ देखि २०२१ को बीचमा प्रतिवर्ष एक खर्ब २३ अर्ब डलर बराबरको […]
गलेश्वर, ४ कात्तिक । पाक्नै लागेको धानबालीमा रोग र किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तामा परेका छन् । पाक्न लागेको धानबालीमा गवारो, खैरो फड्के किरा र पोके रोग देखिन थालेपछि उत्पादन घट्ने भन्दै म्याग्दीका किसानहरु चिन्तित बनेका हुन् । बेनी नगरपालिका–२ ज्यामरुककोटका किसान नारायण सापकोटाले किराको प्रकोपका कारण धानको उत्पादन गत वर्षको तुलनामा यसवर्ष कम […]
सिन्धुली । सिन्धुलीको प्रमुख नगदे बाली सुन्तला जातको फल जुनारमा रोग र किराको प्रकोप बढ्दा उत्पादनमा कमी भएको छ । केही वर्ष यता सिन्धुलीमा जुनारको फलमा कुहिने रोग र किराहरुको संक्रमणले किसानले नोक्सानी बेहोर्नु परेको छ । पीडित जुनार किसानहरु प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोनबाट प्राविधिक रुपमा रोग किरा नियन्त्रण गर्ने अभियानमा लागे पनि […]
म्याग्दीका खेतबारीका बाली तथा बगैचाका फलफूलमा फौजी किराको प्रकोप भएपछि किसान चिन्तित बनेका छन् । यहाँका किसानले लगाएको फलफूलमा औंसा, केरामा खपटे, गवारो र मकैबालीमा फौजी कीराको प्रकोप देखिएको हो ।
काठमाडौं : तरकारी फलफूलको मात्रै होइन अचेल अन्नमा पनि वर्णशंकर (हाइब्रिडड) जातले खेतबारी भरिभराउ छन्। परम्परादेखि खेती गर्दै आएका जातको सट्टामा उन्नत वर्णशंकर जातको बिउ प्रयोगले उत्पादन बढ्ने हुँदा किसान पनि यसतर्फ आकर्षित छन्।तर, रैथाने जातको बिउ लगाएर खेती गर्नु जति सजिलो छ, उन्नत जातको बिउ लगाउँदा हुँदैन। रैथाने जातको तुलनामा उन्नत जातमा रोग‚ किराको प्रकोप धेरै हुने, मौसमी प्रतिकूलतासँग जुध्न नसक्नेदेखि सिंचाई ,मल र स्याहारसुसार समेत धेरै चाहिन्छ।यी सबै चुनौती ह
७ असार, काठमाडौं । देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । खेत र बारीको मकै बाली नष्ट गर्ने उक्त किराको प्रकोपबाट किसानहरु पिडित भइरहँदा नियन्त्रणकारी निकायले भने फौजी किराको आतंकविरुद्ध लड्न प्रशस्त सूचना र तथ्याङ्क अभाव भएको बताएका छन् । केही समयअघिसम्म खेतको मकैलाई क्षति पुर्याएको फैजी किरा अहिले […]
तेह्रथुम जिल्लाको ग्रामीण क्षेत्रमा फैजी किराले मकै खेती नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । अघिल्लो वर्षपनि फौजी किराको मारमा परेका किसानलाई यस वर्ष पनि सोही समस्याले सताएको छ यस वर्ष समयमै पानी परेकाले मकै राम्रो उत्पादन हुने आशा गरेपनि फौजी किराले बाली नष्ट गरेपछि निशास बनेको छथर गाउँपालिका ३ पञ्चकन्याका स्थानीय गीता थापा बताउँछिन् […]
पाँचथर – पाँचथरमा अमेरिकन फौजी किराको प्रकोप फैलिएको छ । गोड्ने बेलाको मकैमा फौजी किराको प्रकोप फैलिए पछि किसानहरु चिन्तित बनेका छन् ।
जिल्लाको हिलिहाङ र कुम्मायक गाउँपालिकामा फौजी किराको प्रकोप बढेको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले बताउनुभयो । उहाँका अनुसार हिलिहाङ गाउँपालिकामा मात्र ५ सय रोपनी क्षेत्रफलमा फौजी किराले मकै बालीमा क्षति पुर्याएको छ ।
हिलिहाङ गाउँपालिकाको प्रमुख खाद्यन्न बाली मकै हो । मकै बालीमा फौजी किराको प्रकोप देखिन थालेपछि ज्ञान केन्द्रबाट अनुदानमा उपलब्ध हुने ...
सङ्खुवासभा - जिल्लाका विभिन्न ठाउँका खेतबारीमा लगाइएको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप बढेपछि कृषकहरु चिन्तित भएका छन् । कहिले नाम नसुनेको र नदेखेको किराले खेतबारीभरि लहलह फलेको मकै बालीका सबै पात र गुभो खाएपछि कृषकहरु चिन्तित भएका हुन् । एक महिनादेखि फौजी किराको प्रकोप बढेपछि मकै कसरी जोगाउने भन्ने ...