मेयरको सपना त्यागेर सांसद बनेका ढाका, मन्त्री किन्ने योजनामा प्रसाईसँग यसरी मिल्यो टाँका
२ करोड घुस प्रकरणमा जोडिएका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घोषणा हुँदादेखि नै जोडिएको पाईएको छ।
रास्वपाकै एक नेताका अनुसार स्थानीय निर्वाचनमा पोखरा महानगरमा मेयर बन्न खोजेका श्रेष्ठ अन्तिम ...