नेपाल कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा प्रवेश गर्दैनः परराष्ट्र मन्त्री खड्का

काठमाडौँ। परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपाल कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा प्रवेश नगर्ने बताएका छन्। सोमबारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा परराष्ट्र मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले सो कुरा बताएका हुन्।

सम्बन्धित सामग्री