सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन पनि फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा नजाने भएको छ । साथै, रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

दिनभर आज सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय, मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनित, नक्कली शरणार्थी प्रकरणमा संलग्नको खोजी तीव्र, सङ्खुवासभा हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु, सडकमै उभौली मनाइयो लगायतका समाचारले प्रमुख स्थान पाए ।  सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको […]

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । पुस १० गते रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको गठनबन्धनमा सहभागी भएकोमा आजको बैठकले प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।