कुहिरो र हुस्सुका बीच विद्यालय जाँदै गरेका विद्यार्थी

कञ्चनपुर, २१ पुस । कुहिरो र हुस्सुका बीच शुक्लाफाँटा नगरपालिका १० झलारी बजारका विद्यार्थी विद्यालय जाँदै । कञ्चनपुरमा अत्यधिक चिसो बढेसँगै यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । तस्वीरः राजेन्द्रप्रसाद पनेरु÷रासस