जसपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रवेश गरे माओवादीमा

काठमाडौं : जनता समाजवाद पार्टी (जसपा) सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चौधरीलाई पार्टीमा स्वागत गरे।चौधरीसहित कांग्रेस, एमाले लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्। जसपा छाडेर माओवादी रोजेका चौधरी संविधानसभा सदस्य थिए। उनी ०६४ सालको निर्वाचनमा माओवादीका तर्फबाट कैलालीबाटै&nbs

सम्बन्धित सामग्री

सुदूरपश्चिममा पूर्वमाओवादीलाई घर फर्काउने अभियानमा माओवादी केन्द्र

काठमाडौं । जनता समाजवाद पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी बुधबार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरे । उनीसँगै केन्द्रीय सदस्य माया नेगी, गंगा चौधरी, करण शाहुलगायत नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका थिए । चौधरी पूर्वमाओवादी नेता र पूर्वसभासद समेत हुन् । ०६४ सालको संविधानसभा निर्वाचनमा उनी कैलालीबाट माओवादी पार्टीको उमेदवार...

जसपा सुदूरपश्चिम प्रदेश अध्यक्ष चौधरी माओवादीमा प्रवेश

काठमाडौं - जनता समाजवाद पार्टीका सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कोटेश्वर पेरिसडाँडास्थित माओवादी मुख्यालयमा आयोजित कार्यक्रममा चौधरीसहित कांग्रेस, एमालेलगायतका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । चौधरी जसपा परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् ।   ...

जसपा सुदूरपश्चिम प्रदेश अध्यक्ष चौधरी माओवादीमा प्रवेश

काठमाडौँ– जनता समाजवाद पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कोटेश्वर पेरिसडाँडास्थित माओवादी मुख्यालयमा आयोजित कार्यक्रममा चौधरीसहित कांग्रेस, एमालेलगायतका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । चौधरी जसपा परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चौधरीसहित नेता कार्यकर्ताको माओवादी प्रवेशले सुदूरपश्चिममा मात्र नभएर […]

जसपाका सुदूरपश्चिम अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । जनता समाजवाद पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । उनीसँगै केन्द्रीय सदस्य माया नेगी, गंगा चौधरी, करण शाहुलगायतका नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरूलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टलगायतका नेताहरूले...

जसपाको सुदूरपश्चिम अध्यक्ष चौधरी माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। चौधरीसहित नेपाली कांग्रेस, नेकपा एमाले लगायतका नेता तथा कार्यकर्ता पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पार्टी प्रवेश गराएका हुन्।

जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरी माओवादीमा प्रवेश

काठमाडौँ । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । संविधानसभा सदस्यसमेत रहेका चौधरी जसपाको केन्द्रीय सदस्य पनि थिए । पार्टीबाट राजीनामा दिएको लगत्तै चौधरी पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी प्रवेश गरेका हुन् । सम्बन्धित समाचार : जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले दिए राजीनामा

जसपाका सुदूरपश्चिम अध्यक्ष माओवादीमा प्रवेश

जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेशका अध्यक्ष एवं पहिलो संविधान सभा सदस्य कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमका बीच चौधरीलाई अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ प्रवेश गराएका हुन् । माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टको पहलमा चौधरीसहितका नेता कार्यकर्ताले जसपा त्यागेका हुन् । जसपा नीति र विचार ठिक नलागेको भन्दै माओवादी प्रवेश गरेको चौधरीले बताए । यस्तै बुद्धिराज नाछिरिङ‘दुर्ल

जसपा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता चौधरी रोजे लोसपा

धनगढी– जनता समाजवादी पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कृष्ण बहादुर चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्। सांसद चौधरीले सोमबार धनगढीस्थित निर्वाचन कार्यालयमा गएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर १ (क)बाट विजयी चौधरीले जसपा छाडेर महन्थ ठाकुर नेतृत्वको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरेका हुन्। सुदूरपश्चिम प्रदेश […]