बुटवल । बुटवल उपमहानगरपालिकाले फेरि जग्गाको लगत संकलन गर्न थालेको छ । बुटवल उपमहानगरपालिकाको वडा नम्बर १२ सहितका केही वडामा लगत संकलन कार्य जारी रहेको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
लगत संकलनको काम सकिएपछि कार्यपालिकाको बैठकले जग्गाको नापजाँचका लागि राष्ट्रिय भूमि आयोगबाट अनुमति लिने उनले बताए ।
"अहिले कुन जग्गा व्यक्तिको हो, कुन...