पीएसएल क्रिकेटको उद्घाटन र फाइनल खेल दुवै हुलाहोरकाे गद्दाफी स्टेडियममा हुने

काठमाडाैं । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट २०२६ को उद्घाटन र फाइनल खेल दुवै लाहोरको गद्दाफी स्टेडियममा हुने भएको छ । पाँच वर्षमा चौथो पटक गद्दाफी स्टेडियममा पीएसलको फाइनल खेल हुने भएको हो । ११औँ संस्करणको पीएसएल यहि मार्च २६ देखि आगामी मे ३ तारिखसम्म हुने भएकाे छ । प्रतियोगितामा पहिलो पटक ८ वटा टोली […]