‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौं – केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र एमालेको सरकार बन्ने सभ्भावना सकियो भन्न नसकिने बताएका छन् ।

सम्बन्धित सामग्री

कांग्रेस नेता भण्डारीको टिप्पणीः ‘केपी ओली अटेरी नेता’

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले नेकपा (एमाले) का नेता केपी शर्मा ओलीलाई अटेरी र कसैका कुरा नसुन्ने नेताको रुपमा चित्रण गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओलीबाहेक अरु नेताहरुले अरुको कुरा पनि सुन्ने […]

केपी ओली भेट्न कांग्रेस महामन्त्री शर्मा बालकोटमा, के कुरा भयो ?

काठमाडौं, १५ पुष । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओली भेट्न शर्मा बालकोट पुगेका हुन् । सो क्रममा ओलीको घरको छतमा पारिलो घाम ताप्दै केही पूराना स्मृति र केही नवीन परामर्श गरेको उनले जनाएका छन् । उनले एमालेसँगको सहकार्यको अबको चरणले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा […]

एमालेमाथि प्रश्न उठेको होइन, उठाउने कोशिस गरियोः केपी ओली

काठमाडौँ, ११ कात्तिक । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले) का शीर्ष नेताहरु सहभागी भएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सो कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायतका नेता सहभागी […]

कांग्रेस बोल्न नसक्ने भइसक्यो, अब मुखै खोल्दैन : केपी ओली

विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई बोल्नै नसक्ने तथा बेथिति र विकृति नदेख्‍ने अवस्थामा पुगिसकेको आरोप लगाएका छन्।मंगलबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।‘देशमा कांग्रेस कहाँ छ?  घोच्दा दुख्छ दुख्दैन भनेर कांग्रेसका नेताहरूलाई सोध्नु ऊ विचरा कांग्रेसका नेताहरू।  राजनीतिक  गर्ने पाटीले बोल्नुपर्थ्यो। तर ऊ बोल्दैन,  बोल्ने हविगत पनि छैन’ उनले थपे, ‘अब काँग्रेस बोल्न सक्दैन&rsquo

गणेशमानजी कांग्रेस हुनुहुन्नथ्योः केपी ओली

काठमाडौं, १७ साउन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गणेशमान सिंह कहिले पनि कांग्रेस नबनेको टिप्पणी गरेका छन् । आज (बुधबार) तुलसीलाल अमत्यको २६औं स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनका विगत, वर्तमान र भविष्य विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विपीको विचारको विशेष प्रभाव परेर ५० वर्षसम्म कांग्रेसमा रहेपनि गणेशमान कांग्रेस […]

गणेशमान र गिरिजा कांग्रेस थिएनन्, कम्युनिष्ट थिए : केपी ओली

साउन ७, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओली नेपाली कांग्रेसका अधिकांश ठूला नेताहरु विगतमा कम्युनिष्ट भएको दाबी गरेका छन् । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष ओलीले गणेशमान सिंह र गिरिजाप्रसाद कोइराला सुरुमा कम्युनिष्ट भएको दाबी गरेका हुन् । विस २००३ सालमा भएको मजदुर आन्दोलनमा गिरिजाप्रसाद कोइराला मनमोहन अधिकारीबाट प्रभावित भएर कम्युनिष्ट […]

कांग्रेस हुती नभएको पार्टी हो : केपी ओली

२४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस हुती नभएको पार्टी भएको आरोप लगाएका छन् । शुक्रबार छविलाल स्मृति तथा रक्तदान कार्यक्रममा बोल्दै ओलीले अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए उनलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्दै नसक्ने ठोकुवा गरे । ‘कांग्रेस त निरीह नै बोल्नै नसक्ने भयो । मन्त्रीले जे गरे […]

प्रधानमन्त्री पदका लागि देउवाले कांग्रेस सिध्याउन लागे : केपी ओली

एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफ्नो पार्टी सिध्याउन लागेको टिप्पणी गरेका हुन् । आइतबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले पार्टी सिद्धिने अवस्थामा...

नेपाली कांग्रेस बाँझो खेत जस्तै हो : केपी ओली

विराटनगर : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बाँझो खेत जस्तै भएको टिप्पणी गरेका छन्। एमालेले बुधबार रंगेलीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेस सुख्खा परेको बाँझो खेत जस्तै रहेको बताएका हुन्।  उनले कांग्रेसले जित्दा बुढाबुढीलाई भोकभोकै मार्ने बताउँदै उनले कांग्रेसले जेष्ठ नागरिकलाई नसम्झने बताए। कांग्रेसले एमालेको विरोध गरेर जनता अल्मल्याएर भ्रम पारेको आरोप लगाउँदै उनले उनले भने,‘त्यो जमाना गयो, अब जनता अलमलिने जमाना छैन।’

केपी ओली पोखरामा

पोखरा, १३ फागुन : एमाले अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा आएका हुन् । पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका  एमालेका नेताले स्वागत गरेका छन् । कांग्रेस-माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पाेखरा आएका ओली आजै काठमाडाैँ फर्किने छन् ।